काभ्रेपलान्चोक जिल्लाको तेश्रो जिल्ला सभा २०७६ बैशाख १० जिल्ला समन्वय समिती को 27 औ बैठक हावा हुरी पीडित लाई काभ्रेको सहयोग , बिदाइ समाहारो अनुगमन काे क्रममा काभ्रे जिल्ला समन्वयका प्रमुख ज्यु , उप प्रमुख ज्यु तथा जिल्ला समन्वय अधीकारी ज्यु , चाैरीदेउराली गाँउपालीका २०७५ माघ २८ बाल तथा महीला िबकास केन्द्र , चाैरीदेउराली काे िजल्ला सल्लाहाकार समीती बैठकमा िजल्ला समन्वय समीती काभ्रेका प्रमुख ज्यु,उप प्रमुखज्यु तथा िजल्ला समन्वय अधीकारीज्यु काे सहभागीता । खानि तथा क्रसर उध्योगहरु अनुगमन राष्ट्रिय जलवायु सम्मेलन २०१८, सिन्धुपाल्चोक इट्टा भट्टा बन्द गर्ने व्यवसायी र नगरपालिकाबीच सहमति संघ, प्रदेश र स्थानीय तहको दरवन्दी (1)

पदाधिकारी

उद्धव के सी graphic

उद्धव के सी

प्रमुख

पढ्नुहोस..

मञ्जु गौतम graphic

मञ्जु गौतम

उप-प्रमुख

पढ्नुहोस..

सच्युत राज उप्रेती graphic

सच्युत राज उप्रेती

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा छ । यो जिल्ला ८५०२४' देखि ८५०४९' पूर्वी देशान्तर र २७०२१' देखि २७०८५'उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक,दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ । समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला)देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा)सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।
थप पढ्नुहोस्
Skip to toolbar