काभ्रेपलान्चोक जिल्ला को आर्थिक बर्ष 076/077 को लागि ज्याल तथा निर्माण सामाग्री को दररेट काभ्रेपलान्चोक जिल्लाको तेश्रो जिल्ला सभा २०७६ बैशाख १० जिल्ला समन्वय समिती को 27 औ बैठक हावा हुरी पीडित लाई काभ्रेको सहयोग , बिदाइ समाहारो अनुगमन काे क्रममा काभ्रे जिल्ला समन्वयका प्रमुख ज्यु , उप प्रमुख ज्यु तथा जिल्ला समन्वय अधीकारी ज्यु , चाैरीदेउराली गाँउपालीका २०७५ माघ २८ बाल तथा महीला िबकास केन्द्र , चाैरीदेउराली काे िजल्ला सल्लाहाकार समीती बैठकमा िजल्ला समन्वय समीती काभ्रेका प्रमुख ज्यु,उप प्रमुखज्यु तथा िजल्ला समन्वय अधीकारीज्यु काे सहभागीता । खानि तथा क्रसर उध्योगहरु अनुगमन राष्ट्रिय जलवायु सम्मेलन २०१८, सिन्धुपाल्चोक इट्टा भट्टा बन्द गर्ने व्यवसायी र नगरपालिकाबीच सहमति

करारमा नियुक्ति सम्बन्धमा

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत प्रत्येक स्थानीय तहमा रहने सेवा इकाईमा आवश्यक MIS Operator र Field Assistant पदमा Online Application मार्फत खुल्ला प्रतिस्पर्धाद्वारा करारमा नियुक्ति गर्न दरखास्त आव्हान गरिएकोले http://application.donidcr.gov.np मा गई दरखास्त दिन सकिने ब्यहोरा जानकारीको लागि अनुरोध छ ।

Skip to toolbar