
लामो समयदेखि विवाद रहदै आएको इट्टा व्यवसायी र नगरपालिकाले जिल्ला समन्वय सामितिको समन्वय मा भकुण्डेमा राहेको इट्टा भट्टा बन्द गर्ने सहमति गरेका छन् । इट्टा उद्योगको विकल्प खोज्ने सर्तमा शनिबार जिल्ला समन्वय समिति, काभ्रेको कार्यालयमा सहमति भएको घोषणा गरेको थिए । नमोबुद्ध नगरपालिका र इट्टा व्यवसायीहरुले सहमति पत्रमा हस्ताक्षर गरेको छन् ।
सहमति अनुसार २०७६ साल असार मसान्तबाट भकुण्डे बेसीका सबै इट्टा उद्योग बन्द हुने छन् । ‘ब्यवसायीहरुले यो पटक पनि इट्टा बनाउन लगानी गरिसकेको र पुरानो इट्टाको समेत ब्यवस्थापन गर्ने गरी समय छुट्याइएको हो