सूची दर्ता गर्ने बारेकाे सूचना वेवसाइट सम्बन्धि तालिम वाल अक्षयकाेष स्थापना घोषणा कार्यक्रम ०७३/०७४ काे परिषद पुस्तिका ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी हुने बारे सुचना जिल्ला विकास समिति काभ्रेपलाञ्चोक स-गौरव प्रस्तुत गर्दछ: अब व्यक्तिगत घटना दर्ता (जन्म,विवाह,बसाईसराई,मृत्यु,सम्बन्ध बिच्छेद) तथा सामाजिक सुरक्षा भत्ता online मा। अब तपाई घरमै बसेर घटना दर्ता फारम भर्न सक्नुहुनेछ। घटना दर्ता गर्न जिविसको website www,ddckavre.gov.np मा गई online घटना दर्ता मा जानु पर्नेछ। काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत गाविसहरूमा मिति २०७२।९।१४ गते सम्म न्यानो कपडा वापतको रकम वितरण सम्बन्धी प्राप्त विवरण Invitation for Sealed Quotation for the procurement of Office Equipment i.e. Laptops & Printers सब-ईन्जिनियर पदको नतिजा प्रकाशन सम्बन्धी सूचना आ.व.२०७१।७२ को सामाजिक परिक्षण प्रतिवेदन २०७२

पदाधिकारी

रामकृष्ण उप्रेती graphic

रामकृष्ण उप्रेती

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

सुनिलराज गिरी graphic

सुनिलराज गिरी

प्रमुख जिल्ला ईन्जिनियर

पढ्नुहोस..

संक्षिप्त परिचय

देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा छ । यो जिल्ला ८५०२४' देखि ८५०४९' पूर्वी देशान्तर र २७०२१' देखि २७०८५'उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक,दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ । समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला)देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा)सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।
थप पढ्नुहोस्

बजेट तथा कार्यक्रम

नमुना फारमहरू

बिल सार्वजनिकिकरण

Skip to toolbar